शुक्रबार, बैशाख १४, २०८१

व्यवस्थापिका संसदको वजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ ज्येष्ठ १७, संसदको वजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक caआव्आन गरिएको छ । आजको पहिलो ब्रठकमा राष्ट्रपतिको पत्र पढेर सुनाएपछि अन्य विषयमा छलफल गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
बैठकमा अर्थमन्त्री रामशरण महतले नयाँ आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा प्रस्ताव गर्नुहुने भएको छ । कानुनअनुसार बजेट ल्याउनु अधि नै बजेटको प्राथमिकता र सिद्धान्तका विषयमा छलफल गर्नुपर्ने भएकाले आजैदेखि छलफल हुन लागेको हो ।