शनिबार, बैशाख २९, २०८१

सम्पत्ति शुद्धीकरण दोस्रो संशोधन विधेयक पारित

 काठमाडौँ चैत १०, व्यवस्थापिका–संसदको आजको बैठकमा अर्थमन्त्री डा रामशरण यादवले प्रस्तुत गर्नु भएको सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण sansadh(दोस्रो सशोधन) विधेयक २०७० बहुमतले पारित गरेको छ ।

बैठकमा उक्त विधेयकमाथि सभासद्ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय मूल्य मान्यता, विगतमा गरिएका प्रतिवद्धतालाई ध्यानमा राखेर मुलुकलाई कालोसूचीमा पर्नबाट रोक्न तथा नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा बलियो बनाउन विधेयक ल्याउनुपरेको बाध्यात्मक परिस्थितिको पाटोबारे जानकारी गराउनुभएको थियो ।  त्यस्तै गरी बैठकले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) विधयेक २०७० लाई पारित गरेको छ । व्यवस्थापिका–संसदको अर्को बैठक चैत्र ११ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728