शनिबार, बैशाख १५, २०८१

दृष्टिविहिन बालबालिकाको लागि आर्थिक सहयोग

 काठमाडौँ चैत १०,  गैर आवासीय नेपालीहरुको संस्था नेवा खल इजरायलद्धारा एकिकृत नेत्रहिन विकास संघलाई २ लाख १२ हजार आर्थिक सहयोग प्रदान गरको छ । गत शनिवार एक समारोहको बीच सम्पन्न  कार्यक्रमा कार्यक्रममाका   प्रमुख अतिथी यूराशिया रेयूकाई समाज विकास केन्द्रका निर्देशक रोशनकृष्ण --_NUP7384न्याछ्यौं र नेवा खल इजरायलका सचिव कादम्बरी दाना श्रेष्ठले संयुक्त रुपमा दृष्टि विहिन बालबालिकाको सहयोगार्थ प्रस्तुत सहयोग हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक सहयोग हस्तान्तर कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्याछ्यौंले दृष्टि विहिन बालबालिकाहरुको शिक्षा तथा आवासमा सहयोग पुग्ने अपेक्षा प्रकट गनु चएका थियो । । कायक्रममा नेपाल भाषा मंका खलका अध्यक्ष किरण शाक्य, घरेलु तथा साना उद्योग महासंघका राष्ट्रिय अध्यक्ष सुरेश प्रधान, सह प्रधानाध्यापक श्री पृथ्वी नारायण मा।वि, गोलढुंगाका नारायण शर्मा, आयोजक संस्था नेपाल एकिकृत नेत्रहिन विकास संघका शारदा प्रसाद धिताल, नेवा खल इजरायलका अध्यक्ष श्री तेजकृष्ण श्रेष्ठको मुमा आशा श्रेष्ठ, नेवा खलः इजरायलका सचिव दाना श्रेष्ठ, नेपाल एकिकृत नेत्रहिन विकास संघको अध्यक्ष विनोद काफले लगायतले आ—आफनो मन्तव्य राख्न भएको थियो ।