शुक्रबार, बैशाख १४, २०८१

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रिस्टार र मनाङ मस्र्याङ्दी विजयी

 काठमाडौँ पौष १८, सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत राजधानीमा जारी राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल ball  (1)प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्रिस्टार क्लबले ब्वाइज युनियन क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । भने आजै भएको दोस्रो खेलमा खेलमा मनाङ मस्र्याङ्दी क्लब सशस्त्र प्रहरी बल (एपिएफ)लाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । भोलिको पहिलो खेल दिउँसो १:०० त्रिभुवन आर्मी क्लबले सङ्कबीच त्यस्तै गरी दोस्रो खेल दिउँसो ३:०० फ्रेण्डस क्लब र हिमालयन शेर्पा क्लबबीच हुनेछ