मङ्लबार, बैशाख १८, २०८१

देहव्यापारमा संलग्न होटल सञ्चालक पक्राउ

 imagesनेपालगन्ज माघ ६, होटल सञ्चालनको नाममा देहव्यापारलाई प्रश्रय दिने दुई होटलका सञ्चालकलाई देहव्यापारमा संलग्न दुई जोडी युवकयुवती सहितप्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक र देहव्यापारी जोडीमाथि ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।