शुक्रबार, बैशाख १४, २०८१

क श्रेणीको लिग फुटबलमा मनाङ र आरसिटी विजयी

  काठमाडौँ माघ १३, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ–मस्र्याङ्दीले सरस्वती क्लबलाई २–० ले पराजित गरेको छ भने आरसिटीले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।