शुक्रबार, बैशाख १४, २०८१

प्रारम्भिक दुवै खेलमा प्राइम विजयी

अरूण मुनिकार/काठमाडौँ  मङ्सिर २१, आज भएको दुवै खेलमा आयोजक प्राइम कलेज विजयी सुरुवात गरेको छ ।
प्राइमले पुरुषतर्फ किष्ट कलेज विरुद्ध ४३ अंकको अन्तरले जित हासिल गर्यो भने महिलातर्फ गुरुकुल विरुद्ध २४ अंकको अन्तरले जित हासिल गरेको छ ।

स्कोरः
प्राइम(६८) किष्ट (२५)

प्राइम(३२) गुरुकुल (८)

स्कोर टेबल हेर्न यहाँ क्लिक गर्नुहोस्

केहि फोटोहरू (फोटोः आशिश शाही)

_MG_0257 _MG_0335IMG_0450IMG_0448_MG_0406_MG_0331 IMG_0379