मङ्लबार, बैशाख ४, २०८१

त्रिभुवन आर्मी एनसेल कपको सेमिफाइनलमा

 armyकाठमाडौँ मंसिर२४ , एन्फाको आयोजनामा राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई ५–२ फराकिलो गोलअन्तरल पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।  त्रिभुवन आर्मीको तर्फबाट खेलसुभारम्भको २२ औँ मिनेटमा पहिला राजु तामाङले पहिलो गोल गरेको थियो ।  भोलि दिउँसो २:०० बजे समूह ‘ख’ को बिजेता मछिन्द्र क्लब र समूह क को उपबिजेता सङ्कटा क्लबवीच प्रतिस्पर्धा हुनेछ ।