काठमाडौ भाद्र ५ , सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएको छ । प्रस्तुत प्रस्ताव असफल भएसंगै नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन राष्ट्रघाती प्रस्ताव भएकोले संसदले त्यसलाई असफल बनाएको भन्दै यो नेपाली जनताको ऐतिहासिक जीत भएको तर्कगर्दै विद्येयक संसदबाट असफल भएका कारण प्रधानमन्त्रीले पदमा रहीरहने नैतिकता गुमाएको बताए । त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले संसदमा संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनु सकारात्मक भएको जिकिर गर्दै संसोधन प्रस्ताव पारित नहुनुमा एमाले दोषी रहेको बताए ।
संविधान संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत,दुई तीहाई नपुग्दा असफल
August 21, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np