बनेपा श्रावण ६ , बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा छोरीको विहेको विषयमा कुराकानी नमिल्दा एकै परिवारका चार सदस्य क्रमस ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रहेको जनाउँदै प्रहरीले प्रारम्भिक अनुसँनधानको क्रममा उनीहरुले विष सेवन गरी आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरीआत्महत्या गरेको पाइएको र घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
छोरीको विहेको कुराकानी नमिल्दा एकै परिवारका चार जनाले गरे आत्महत्या
July 21, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np