काठमाडौं श्रावण १, शनिबार मध्य राती अर्थात आषाढ ३१ गते नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा भएका छन । नेपाल प्रहरीको एसपीबाट एसएसपीमा बढुवा हुनेमा शैलेष थापा क्षेत्री, निरज शाही, प्रध्युम्न कार्की, हरी पाल, बिरेन्द्र श्रेष्ठ, लोकेन्द्र मल्ल, घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कडेल, बिश्वराज पोखरेल, प्रकाशजङ्ग कार्की, वसन्त कुमार पन्त, संजयराज शर्मा, ईश्वरबाबू कार्की, दिलिप कुमार चौधरी, राजेश कुमार लालकर्ण, देव बहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, दिवेश लोहनी, शौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रविन्द्र धानुक रहेका छन ।
२५ एसपीको एसएसपीमा बढुवा (सूची सहित )
July 16, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np