काठमाडौं आषाढ २२ . नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतवार देखि १० घण्टा बन्द गरिने भएको छ । उक्त सडकखण्ड विस्तारका लागि भिटटा काट्ने क्रममा खस्ने गरेको पहिरोका कारण बढ्दो असुरक्षा लाइ दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले आज एक सर्वदलीय /सर्वपक्षीय बैठकको आयोजना गर्दै मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मुग्लिनबाट बिहान५ बजे र नारायणगढतर्फबाट ४बजे यातायात खुला गरिने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
आइतवारबाट नारायणगढ मुग्लिन सडकखण्ड १० घन्टा बन्द हुँने
July 6, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np