मङ्लबार, बैशाख १८, २०८१

राजपा अध्यक्ष मण्डलको बैठक: आयोगमा दल दर्ताको निर्णय

काठमाडौं आषाढ २०, संविधान संशोधन नभएसम्म कुनै पनि तह र तप्काको निर्वाचनमा भाग न���िने भन्दै गत बैशाख ३१ त्यस्तै गरि आषाढ १४ र आसन्न आश्विन २ morcha-1-1-896x510गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचन समेत वहिष्कार गर्ने बताउँदै आएको राजपाले राजपाले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।  राजपा सम्वद्ध स्रोतका अनुसारदल दर्ताका लागि आवश्यक विधानलगायत दस्तावेजलाई अन्तिम रुप दिन आज पनि बैठक बस्ने र बैठकबाट पार्टीको संगठन संरचना सहित तत्काललाई अन्तरिम विधान बनाएर अगाडि बढ्ने सोच राजपाले बनाएको बताइएको छ ।