मङ्लबार, बैशाख १८, २०८१

पुनः मतदान गराउने निर्णय अमान्य : एमाले

आयोगको पुनः मतदानको निर्णय सत्तारुढ दलको दबाबको उपज  

काठमाडौ ज्येष्ठ २०, नेकपा एमालेले निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्णय आफुहरुलाइ मान्य नहुँने Captureबताएको छ ।  एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्नुको अलाव आयोगको निर्णयविरुद्ध कानुनी उपचार खाज्ने निर्णय समेत गरेको छ ।

बैठकपछि एमालेका अध्यक्ष केपी ओलीले आयोगले प्रस्तुत निर्णय सत्तारुढ दलको दबाबको उपज रहेको बताउँदै प्रस्तुत निर्णय किमार्थ मान्न नसकिने बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।