एजेन्सी पौष ११, विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ । गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएको उहाँको परिवारलाइ उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ । सन् २०११ मा निमोनिया भएपछि कन्सर्टमा कमै देखा परेका माइकलको निधनले उनका प्रशंसकहरु दुःखी बनेको समाचार एजेन्सीले जनाएको छ ।
पप गायक जर्ज माइकलको निधन
December 26, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np