मङ्लबार, बैशाख २५, २०८१

प्रम ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ वैशाख १६, आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउँन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह images (1)समिति गठन गरिएको छ भने मूल समारोह समितिकोे आज बसेको बैठकल जेठ १४ देखि १६ गतेसम्म ३ दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरूमा विविध कार्यक्रमको आयोजना गर्दै दिवसलाइ भव्य र सव्यरुपमा मनाउँने निर्णय गरेको छ ।

त्यस्तै प्रम ओलीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरूलगायत रहनुभएको मूल समारोह समिति र त्यस्तैगरि सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राससका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहनुभएको प्रचारप्रसार उपसमिति र जिप्रका काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031