शनिबार, बैशाख १५, २०८१

संवैधानिक परिषद् बैठकद्दारा आज पुन प्रधानन्यायाधीशमा कार्कीको सिफारिस

काठमाडौ वैशाख २०, संवैधानिक परिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सर्वोच्च अदालतको रिक्त images (1)प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । परिषद्को यसअघिको बैठकले उहाँको सिफारिस गरेपनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त हुँन बाकी रहेको कारण परिषद्को बैठक आज पुन यस्तो सिफारिस गरेको हो ।