काठमाडौं चैत २७, राजधानीमा बढ्दो रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै कामपा वडा न १५ स्थित मिनि अस्पतालको प्रारुपमा सुचारु रहदै स्थानीय जनताको सेवामा समर्पित सामुदायिक स्वास्थ्य सेवा परिसद् स्वयम्भुले आज बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली सेनाका जवान र स्थानीय गरि जम्मा ८७ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेको संस्थाका अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनु भएको छ ।
रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै स्वयम्भुमा बृहत खुल्ला रक्तदान
April 9, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np