शुक्रबार, बैशाख ७, २०८१

आदिनाथको महास्नान सम्पन्न

काठमाडौ चैत्र २७, प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरमा विशेष पूजा गरी विधि विधानपू���्वक मूर्ति झिकेर पवित्र जलले महास्नान  गराउने प्रचलन अनुरुप काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको शिव पार्वतीको अर्धनारेश्वर अर्थात आदिनाथ मन्दिरको मूर्तिलाई शुक्रवार महास्नान गरिएको छ ।

महास्नान आदिनाथको मूर्तिलाई शनिबारदेखि मूर्तिर्लाइ साताव्यापीरुपमा स गरगहना लगाई सिङ्गार गरिने र आगामी वैशाख २ गते स्थानीय नख्खु दोभानदेखि करिव ३ किलोमिटरसम्म खट जात्रा गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031