बिहिबार, बैशाख २०, २०८१

आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौ चैत २७, आजबाट नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । एमालेको पोलिटब्युरोको बैठक नसकिदै  प्रधानमन्त्री uml-party-office-in-dhumbarनिवास बालुवाटारमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गर्नुभएपछि गत चैत २३ गतेदेखि जारी पोलिटब्युरोको बैठकलाइ निरन्तरता दिइने बताईएको छ ।

आजको बैठकमा मुलत पार्टीको केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची रहेको थाहा भएको छ ।