काठमाडौ फागुन २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीविरुद्ध विहिवार विशेष अदालतमा मुद्दा दायर गरेको जिशिअ अधिकारीलाइ । आयोगका अनुसार एक स्थानीय प्राथमिक विद्यालयमा कार्यरत शिक्षिकासंग १० हजार घुस लिँदालिँदैको अवस्थाम पक्राउ गरेको जनाएको छ । साथै आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार जिशिअ भण्डारीविरुद्ध दायर गरिएको मुद्धामा हदैसम्मको कारबाहीको माग गरेको जानकारी दिनु भएको छ ।
जिशिअ अधिकारीविरुद्ध मुद्दा दायर
March 4, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np