मङ्लबार, बैशाख १८, २०८१

अव स्केट रिङ्ग बल नेपालमा पनि

काठमाडौं माघ १९ , भारतको महाराष्ट्रबाट शुरु भएको स्केट रिङ्ग बल खेल अहिले भारतमा मात्र नभएर विश्वको ८ मुुलुकमा खेलिंदै आएको 0 00 000छ । यद्यपी मानसिक र शारीरिक तन्दुरुष्टीका लागि र नयाँ खेलाडीलाई नयाँ खेल मार्फत विश्व सामू चिनाउन नयाँ प्लेट फर्म तयार गर्ने लक्ष्यअनुरुप यो खेललाई अन्तर्राष्ट्रिय मान्यता दिलाएउन प्रयास भइरहेको जानकारी दिदै अन्तर्राष्ट्रिय स्केट रिङ्ग बल फेडरेसनका महासचिव श्री हेमन्त पवारले हामीसँगको भेटमा बताए ।
त्यस्तै उहाँले नेपाली खेलाडीको सन्दर्भमा चर्चागर्दै महासचिव पावरले नेपालमा स्केट रिङ्ग बलका उच्चस्तरको खेलाडीहरु रहेको जनाउँ दिदै यसलाई निरन्तरता दिइनु पर्नेमा आफ्नो अभिमत प्रकट गर्नु भएको छ ।