शुक्रबार, बैशाख ७, २०८१

आईसीसी यू-१९ विश्वकप :नेपाल सात विकेटको अन्तरमा भारतसँग पराजित

काठमाडौ माघ १८, बङ्गलादेशको राजधानी ढाकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको समूह चरणको Nepal-u19अन्तिम खेलमा सात विकेटको अन्तरमा भारतसँग पराजित हुँदै नेपाल समूह ‘डि’ को उपविजेताका बन्दै क्वार्टरफाइनमा प्रवेश गरेको छ भने भारत ६ अङ्क जोड्दै विजेताका रुपमा फाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको भारतले नेपालले दिएको १७० रनको चुनौतीलाई खेलको १८ दशमवल १ ओभरमा नै पूरा गरेको थियो भने नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाउँदै १६९ रन जोडेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031