काठमाडौ पौष १५, कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय जननेता बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेको समाचार प्राप्त भएको छ । मोर्चाको आह्वानमा आज जिल्लाको विभिन्न गाविस निस्केको लाठी जुलुसले कलैया बजार परिक्रमा गर्ने क्रममा कलैया–६ स्थित बिपीस्मृति भवनमा तोडफोड र आगजनी गरेको समाचारमा उल्लेख गरिएको छ ।
मोर्चाद्दारा कलैया काँग्रेसको कार्यालय र जननेता बिपीको सालिक तोडफोड सहित आगजनी
December 30, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np