शनिबार, बैशाख ८, २०८१

संविधान संशोधनबाटै मधेसका माग सम्बोधन हुँने महामन्त्री सिंहको विस्वास

चितवन पौष १५ , राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा चितवन कांग्रेस ले आयोजना गरेको कायक्रममा सभागिहुन चितवन पुग्नु भएकाकाँग्रेसका महामन्त्री     प्रकाशमान सिंहले प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै    संविधान संशोधन गरेरै मधेसका माग सम्बोधन हुने बताउनुभएको छ ।
त्यस्तै महामन्त्री सिहंले सीमाङ्कनको विषय टुङ्ग्याउन केही समय लाग्ने भएपनि जिम्मेवार प्रतिपक्षीको नाताले मात्र नभएर काँग्रेसको नेतृत्वमामा मुलुकमा संविधान जारी भएका कारण काँग्रेसले संविधानको सफल कार्यान्वयनको लागि पहलकदमी लिदै सरकार र मधेसवादी दलसँग छुट्टाछुट्टै छलफल गरिरहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले  एक फरक प्रसंगमा काँग्रेस  सरकार परिबर्तन  को खेलमा नलागेको स्पष्ट पार्दै यो वात्यो बहानामा      जनताले  यसवीचमा    सास्ती झेल्नुपरेको यो दुखद अवस्था को निकास खोज्न  काँग्रेस लागि परेको  जनाउ दिदै    नाकाबन्दीको  नाममा  मौलाएको   कालोबजारी  रोक्न  सरकार  रोकन पुर्णत असफल भयको भन्दै  यतातर्फ  गम्भीर बन्न आग्रह गर्नु भएको  प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।