मङ्लबार, बैशाख १८, २०८१

विवाह पञ्चमी महोत्सवको लागि विशेष सरसफाइ

काठमाडौं मार्ग २६, त्रेता युगमा मर्यादा भगवान पुरुषोतम राम र माता जानकारीको विवाहा अर्थात विवाह पञ्चमी शुक्रवार देखि सुरु भएको महोत्सवको लागि Captureआज जनकपुर क्षेत्रमा विशेष सरसफाइको आयोजना गरिएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय युवा क्लबको सहभागीता रहेको जनाईएको छ । सरसफाइ जनकपुरको प्रसिद्ध जानकी मन्दिर, जनक मन्दिर, गङ्गा सागरसहितको स्थानमा विशेष सरसफाइको आयोजना गरिएको हो ।