काठमाडौं मार्ग १८,नेकपा एमाले स्थायी समितिको बैठक बस्दैछ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बताईएको बैठकमा मधेसी मोर्चासँग वार्ताको क्रममा प्रमुख तीनदलवीच बनेको साझा धारणा रमधेसमा पार्टीको अभियान बारे छलफल हुने समाचारस्रोतले जनाएको छ । त्यस्तै बैठकमा चलाउने विषयमा पनि छलफल हुनेछ ।
एमाले स्थायी समितिको बैठक बस्दै
December 4, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np