मङ्लबार, बैशाख १८, २०८१

आन्दोलनकारी दल निशर्त वार्तामा आउनुको विकल्प छैन : महामन्त्री सिटौला

काठमाडौं कात्तिक २१ नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेसका  कृष्णप्रसाद सिटौलाआन्दोलनकारी दलले सीमाको दशगजाको धर्नालाई छोडेर विद्यमान समस्याको निकासका लागि वार्ता र संवादमा आउँनु पर्नेमा जोड दिदै आन्दोलनकारी दलले जनताको बृहत् हितलाई ध्यानमा राखेर आन्दोलनको स्वरूपलाई परिवर्तन गरेर निशर्त वार्तामा आउनुको विकल्प नभएको दिनु भएको छ ।

त्यस्तै महामन्त्री सिटौलाले त्यसक्रममा भारतले लगाएको नाकाबन्दीलाई तत्काल निकास दिन नेपाली काँग्रेसले संसद् र सरकारलाई भरपुर सहयोग गर्ने र आन्दोलनकारी दललाई पनि आन्दोलन त्यागेर वार्तामा आउन आग्रह समेत गर्ने बताउनुभएको छ ।