मङ्लबार, बैशाख २५, २०८१

आइतबार काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै,मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमको समिक्षा गरिने

काठमाडौ कात्तिक १४ व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय congressसानेपामा बस्ने भएको छ ।
काँग्रेस सम्वद्ध उच्चस्रोतका अनुसार आइतवार बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम अन्र्तगत राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीको निर्वाचन र काँग्रेसको तर्फबाट दिइएको उम्मेदवारी र भोग्नु परेको पराजयका अलावा जारी मधेस आन्दोलनप्रति सरकारको उदासिनता मुलकमा भारतीय पक्षको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औँ महाधिवेशनकासंग सम्बन्धीत प्रसंगमा गम्भीर समिक्षा सहितको छलफल हुने बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930