काठमाडौ कात्तिक ७, नेपाल परिवार दललले राजनीतिक सन्तुलनका लागि राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा साना दललाई उपराष्ट्रपति पद दिनुपर्ने माग गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालले आज जारी गर्नु भएको विज्ञप्तिमा परिवारदलले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा सभामुखमा एमाओवादीकी नेत्री ओनसरी घर्तीलाई समर्थन गरेको जनाउँदै अब हुँने उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई मत दिनुपर्ने माग गर्नुभएको छ। त्यस्तै विज्ञप्तिमा र सत्ता साझेदार दल र नेपाली काँग्रेससंगको छलपल पछिमात्र दलको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार तय गरिने उल्लेख गरिएको छ ।
राजनीतिक सन्तुलनका लागि उपराष्ट्रपतिपद साना दललाई दिनुुपर्ने परिवार दलको माग
October 24, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np