मङ्लबार, बैशाख २५, २०८१

एमाले स्थायी कमिटी बैठक:प्रतिपक्षीसँग सहकार्यमा अघि बढ्नुपर्नेमा जोड

काठमाडौ आश्विन २९ ,नेकपा एमालेको स्थायी कमिटीको बुधवार विहिवार बसेको बैठकले मुलुकको मुलभूत मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने निष्कर्ष पहिचान गरेको छ । यसको लागि दलको कार्यालय, सिंहदरबारमा बसेको उक्त बैठकले काँग्रेससँगको सहयात्राका बारेमा आवश्यक UMLछलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको प्राीत समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै बैठकमा बोल्ने प्राय सदस्यहरुले प्रधानमन्त्रीको निर्वाचाको क्रममा भद्र सहमति तोडिए पनि राष्ट्रिय मुद्धाको सवालमा भने समस्याको समाधान सहकार्यमा हुँने पर्नेमा जोड दिएको समाचारमा उल्लेख गरिएको छ । साथै बैठकले मुलुकमा देखिएको इन्धनको चरम अभावको व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गर्दै गरिएको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930