मङ्लबार, बैशाख ११, २०८१

एमाओवादीले उपप्रधानमन्त्रीसहित मन्त्रीको नामावली प्रम ओलीलाइ बुझायो

काठमाडौ कात्तिक १,  एमाओवादीले सरकारमा सहभागी हुनेहरुको नामावली टुङ्गो लगाउँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले ति नामहरु आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरुको नामावली बुझाउनुभएको छ ।
downloadप्रस्तुत गठबन्धन सरकारमा एमाओवादीकातर्फबाट पार्टी सचिव टोपबहादुर रायमाझीले नेतृत्वमा गृहमा शक्तिबहादुर बस्नेत, शिक्षामा गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्रीमा अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासनमा रेखा शर्मा सिँचाइ मन्त्रालयमा उमेश यादवलाई जिम्मा दिईएको उल्लेख गरिएको छ ।

यसअघि एमाओवादीले कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मा दिइसकेको छ । यसरी एमाओवादीले वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित सात मन्त्रालयको जिम्मा पाएको छ । एमाआृवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार नव नियुक्त मन्त्रीको शपथ ग्रहण केही समयपछि राष्ट्रपति कार्यालय शीतल निवासमा हुँने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930