मङ्लबार, बैशाख १८, २०८१

एनआरएन सचिवमा केसीको उम्मेदवारी

काठमाडौं  आश्विन  ६,   गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा वर्तमान आइसिसी सल्लाहकार धरम केसीले साउदी अरबबाट Announcement_of_my_Candidacy_for_ICC_Secretary[1]उम्मेदवारी घोषणा गर्नुभएको छ ।  सङ्घको आगामी अक्टोबरमा हुने सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि विगत लामो समयदेखि एनआरएनमा आबद्ध केसीले पाँच बुँदे प्रतिबद्धतासहित साउदी अरबको खोबरस्थित गल्फ दरबार रेष्टुरेण्टको सभाहलमा एनसिसी साउदीका अध्यक्ष नारायण पासवानको सभापतित्वमा सम्पन्न एक कार्यक्रममा सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

headerlist