शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयद्दारा नेपालमा जारी हिंसात्मक गतिविधिप्रति  चिन्ता व्यक्त

 

 काठमाडौ आश्विन ६   मानवअधिकारका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले नयाँ संविधानका विषयलाई लिएर नेपालमा भइरहेका हिंसात्मक UN Human Rights Office calls for end of violence and dialogueगतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध सबै पक्षलाई वार्तामा बस्न अपिल   गरेको छ  ।        नेपालमा नयाँ संविधान जारीभएु संगै   शान्ति प्रक्रियाको महत्वपूर्ण बिन्दुमा नेपाल पुगेको उल्लेख गर्दै राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले  आज जारी गरेको विज्ञप्तिमा हिंसाका घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगले गरेको आह्वानप्रति पूर्ण समर्थन रहेको जनाएको छ । त्यस्तै   प्रदर्शनकारीलाई हिंसा त्याग्न तथा   सुरक्षाकर्मीलाई संयमित रही बल प्रयोग नगर्न पनि समेत  अनुरोध गरेको छ ।