बिहिबार, बैशाख २०, २०८१

हत्याको अभियोगमा बराल पक्राउ

काठमाडौं आश्विन ५, गत भाद्र२२ गते पाल्पा बौघागुम्बा गाविस–४ बस्ने छेलुङकी विद्याकुमारी दर्जीको हत्याको अभियोगमा चेतबहादुर बराललाइ प्रहरीले 15598280021-300x225पक्राउ गरेको समाचार प्राप्त भएको छ । प्रहरीका अनुसार दर्जीको हत्या गरी बराल भारत भागेका र र निजलाई हत्या भएको १० दिनपछि पक्राउ गरेको जनाएको छ ।  त्यस्तै बराल पक्राउ परेपछि जिप्रका पाल्पाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।