मङ्लबार, बैशाख १८, २०८१

संविधानसभाको बैठक आगामी मंगलवार ,संशोधन प्रस्ताव माथि छलफल गरिने

काठमाडौ भाद्र २०,  व्यवस्थापिका–संसद्को आजको बैठकको समापनको क्रममा सभामुख सुवास नेम्वाङले गत भाद्र १३ गते अनिश्चितकालका लागि स्थगित sambidhan-masyauda-2072 गरिएको  संविधानसभाको बैठक आगामी मंगलवार बस्ने जनाउ दिनु भएको छ । उक्त दिन बिहान ११ बजे बस्ने बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकमाथि प्रमुख दल लगायतका अन्य दलले दर्ता गरेको संशोधन प्रस्तावउपर छलफल हुने बताईको छ ।