काठमाडौ भाद्र १० ,ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी आजबाट साफ यु–१९ फुटबल च्याम्पियनसिपका सेमीफाइनल खेल सुरु हुँने भएको छ र। जसअनुरुप आजको पहिलो खेल समूह ‘ए’ को विजेता नेपाल समूह ‘बी’ को उपविजेता अफगानिस्तानवीच मध्यान्ह १२ बजे भिडन्त हुँने भएको छ ।
त्यस्तैगरि प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दिउँसो साढे ३ बजे समूह ‘बी’को विजेता भारत रसमूह ‘ए’ को उपविजेता बंगलादेशवीच अर्को खेल हुँने भएको छ । ६ टिम सहभागी प्रतियोगिताबाट भुटान र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन ।