बुधबार, बैशाख २६, २०८१

संविधानको परिमार्जित विधेयक, २०७२ मा  सभासदहरुले आज पनि आफ्नो अभिमत प्रस्तुत गर्दै

काठमाडौं भाद्र १०, नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा बुधवारबाट सुरु भएको छलफल आज पनि जारी images (11)रहने भएको छ । छलफलका लागि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले गत आइतवार संविधानसभामा पेस गर्नुभएको उक्त संविधानको परिमार्जित विधेयक, २०७२ सभासदहरुलाई भनाई राख्न पाँच मिनेटको समयसिमा दिइएको छ ।

विधेययकमाथि सबै दलका शीर्ष नेताले हिजोनै सैद्धान्तिक टिप्पणी प्रस्तुत गरिसक्नु भएको छ । । आज बाँकी सभासदह ले भनाई राख्ने जनाउँदै संसद सचिवालयले संविधान विधेयकमा सभासदहरुले संसोधन दर्ता गराउन ७ दिनको समय उपलब्ध गराइएको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु