काठमाडौ आषाढ १०, भारत र चीनबीच भएको ‘लिपुलेक’ नाका सम्बन्धी सम्झौता सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन चिनियाँ दूतावास पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल लगाएतका व्यक्तिहरुलाई पक्राउ गरेका छन् । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । मोर्चाले पक्राउ परेका सबैको शीघ्र रिहाइको माग गरेको छ ।
ज्ञापनपत्र बुझाउन गएकाहरु प्रहरी हिरासतमा
June 25, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np