काठमाडौ अषाढ ६, आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ पारित गरेको छ । त्यस्तै यसअघि आज दिउँसो भएको चार दलको बैठकमा सो अध्यादेशको मस्यौदामा समझदारी बनेपछि अध्यादेश पारित भएको जानकारी दिदै उक्त अध्यादेश प्रमाणीकरणका लागि आजै राष्ट्रपतिसमक्ष पेस गर्ने सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद् बैठक : पुनःनिर्माणसम्बन्धी अध्यादेश २०७२ पारित
June 21, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np