काठमाडौ चैत्र १२, आज अपरान्ह एक्कासि परेको असिना पानीले उपत्यकाको जनविजन प्रभावित भएको छ । बङ्गालको खाडीबाट आएको वायुको सम्मिश्रणको प्रभावका कारण मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा चट्याङसहितको वर्षा भएको छ । चट्याङसँगै विभिन्न भेगमा बाक्लो असिना परेको थाहा भएको छ।
असिना पानीले उपत्यकाको जनजिवन प्रभावित
March 26, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np