काठमाडौ चैत्र ५, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा अर्थविद् डा चिरञ्जीवी नेपाललाई राष्ट्र बैंकको १६औं गभर्नरकोे रुपमा नियुक्त गरेको छ । गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको हो
राष्ट्र बैंकका गभर्नरमा डा नेपाल नियुक्त
March 19, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np