काठमाडौं चैत्र ४ , नेपाल उद्योग वाणिज्य महासङघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगी पशुपति मुरारकाले सम्हलेका छ । भ्रष्टाचार कसूरमा महासङघका अध्यक्ष प्रदीपजङग पाण्डेलाई भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि महासङघ आज दिउसो बसेको पदाधिकारी बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगी पशुपति मुरारकालई दिने निर्णय गरेको हो।
नेउवा महासङघको कार्यबाहक अध्यक्षमा मुरारका
March 18, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np