शुक्रबार, बैशाख ७, २०८१

संसदीय सुनवाई विशेष समितिद्दारा अध्यक्ष मैनालीको सुनवाई

काठमाडौ चैत्र ४,  व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनवाई विशेष समितिको आज बसेको बैठकले लोकसेवा आयोगमा नियुक्तिका लागि सरकारले सिफारिस download (6)गरेका पदाधिकारीको संसदीय सुनवाई सुरु गरेकोे छ ।  समितिले आयोगको अध्यक्षमा सिफारिस भएका उमेशप्रसाद मैनाली तथा सदस्यद्वय गोविन्द कुसुम र बिन्द्रा हाडाको सुनवाई आज सम्पन्न गरेको छ ।

सुनवाईका क्रममा समितिका सदस्यहरुले आयोगको अध्यक्षमा सिफारिस भएका मैनाली लाइ आयोगको परीक्षा प्रणाली र भावी रणनिती निष्पक्षतालगायतका प्रङगमा अवधारणा मागेका थिए ।