शुक्रबार, बैशाख ७, २०८१

सहमति भए जेठ १५ मानै संविधान :मन्त्री रिजाल

काठमाडौ चैत्र ४,   रिपोर्टर्स क्लबद्वारा आज अयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान जारी गर्न आफूहरू प्रतिवद्ध भएको minendra-rijal-final-photo1उल्लेख गर्दै दलीय सहमति भएमा जेठ १५ अगाडिनै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

त्यस्तै सहमतिका लागि आफूहरू हदसम्मै लचक भएको भन्दै मन्त्री रिजालले शिर्ष नेताहरुवीच हुँने छलफलले चाँडै निष्कर्ष आउँने विस्वास व्यक्त गर्नुभएको छ ।
साक्षात्कारमा मजफोका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सहमतिलाई कार्यान्वयन गरी अघि बढेमा जारी गतिरोधको तत्काल अन्त्य हुने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728