काठमाडौ फागुन २०, प्रधानमन्त्री सुशील कोइराला र प्रमुख विपक्षी दल एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताको क्रमम प्रचण्डले विगतका सहमति र अन्तरिम संविधान अनुसार सहमतिमा संविधान बनाउन तयार रहेको आशयको पत्रसहित फेरि एक पटक वार्ताको आब्हानको आग्रह सहित तत्काल बार्ताको बातावरण बनाए आफू समस्याको समाधान खोज्न तयार रहेको बताउनुभएको थियो । त्यस्तै त्यसअवसरमा प्रधानमन्त्रीले आफूले सहयात्री दलहरुसङग छलफल गरेर छिट्टै बातावरण बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको बुझिएको छ ।
प्रधानमन्त्री कोइराला र प्रचण्डवीच भेटवार्ता,वार्ताको आब्हानको गर्न प्रचण्डको आग्रह
March 4, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np