काठमाडौ कात्तिक १८, सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइलमार्फत अश्लिल सन्देश पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरी आज पक्राउ गरेको छ । रामेछाप घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने २३ वर्षीय मङ्गलबहादुर तामाङलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी विद्युतीय कारोवार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालमा अश्लिल सन्देश पठाउने तामाङ पक्राउ
November 4, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np