सोमवार, बैशाख १७, २०८१

क्षेत्राधिकार प्रकरणमा लेखा समितिले अख्तियारका प्रमुख आयुक्तलाइ बोलायो 

काठमाडौ कात्तिक १८, व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर lokmanविभिन्न विकास आयोजनाको काम रोक्न निर्देशन दिएको भन्दै सो सम्बन्धमा आवश्यक जानकारी लिनको लागि अख्तियारका प्रमुख आयुक्त लोकमानसि काकीलाई बोलाउने निर्णय गरेको छ ।

आर्थिक अनियमितता भएको क्षेत्रमा आयोगले चासो राख्नु स्वभाविक भएको तर चासो राख्नु नपर्ने विषयमा समेत हस्तक्षेप गरेको ठहर गर्दै लेखा समितिले प्रमुख आयुक्त कार्की सङग छलफल गर्ने निर्णय सहित बोलाइएको थाहा भएको छ ।