मङ्लबार, बैशाख १८, २०८१

सहमति नभए प्रक्रियाबाट माघ ८ मा सविधान जारी हुँन्छ :उपप्रम सिंह

कठमाडौं कात्तिक १२ उपप्रधान मन्त्री प्रकाशमान सिंहले बुटवल उद्योग वाणिज्य सङ्घको २२ औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रमलाइ downloadसम्बाधन गर्दै राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक संविधान आवश्यक रहेको बताउँदै संविधान निर्माणमा विवादित विषय सहमतिबाट टुङ्ग्याउने र सहमति नभएमा प्रक्रियाबाट भएपनि माघ ८ मा संविधान जारी हुने बताउँनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सभासद् बालकृष्ण खाँण सङघका निर्वतमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्वतमान महासचिव अनिलकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष महेशमान सिंह, महासचिव हरि अर्याल लगायतले आ-आफ्नो विचार अभिव्यक्त  गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।