बुधबार, बैशाख ५, २०८१

एमाओवादी पदाधिकारी बैठकद्दारा अडानको लागि अडान मात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट माथि उठ्न आग्रह

काठमाडौ कात्तिक १२, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी र राजधानीमा उपलब्ध नेताहरूको बैठकले आगामी prachanda ko gharमाघ ८ गतेभित्रै संविधान जारी गर्न लागि सबै पक्षलाई सहमतिमा आउन एमाओवादीले विशेष आग्रह गरेको छ ।

त्यस्तै बैठकले सहमतिबाटै संविधान लेखन प्रक्रियालाई पूर्णता दिनका लागि अडानको लागि अडान मात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट माथि उठेर सहमति र सहकार्यका लागि प्रतिबद्ध रहन नेपाली काँग्रेस र नेकपा एमालेलाई अनुरोध गदै संविधानका विवादित विषयमा सहमति जुटाउन आफ्नोतर्फबाट लचकता प्रदर्शन गर्ने र सहमति कायम गर्न विशेष पहल थाल्ने निर्णय गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930